डा. देवर्षि शरण एक आध्यात्मिक साधक, 18 पुराण,रामायण आदि को कथा प्रवक्ता, वैदिक ज्योतिषी,संस्कृत शिक्षक हुन् । जसले 2004 देखि फलित ज्योतिषको अध्यापन एवं फलादेश र 2001 सन् मा आफ्नो 14साल को वाल्य अवस्था देखि नै श्रीमद्भागवत महापुराण कथा प्रवचन गर्दै आएका छन्।
उहाँ ले पीएच.डी. नव्य व्याकरण र वेदान्त विषयमा 2015 मा काशी हिन्दू विश्वविद्यालयबाट गरेका र 2009 देखि उहाँले संस्कृत पढाउँदै आउनुभएको छ ।
पीएचडी
नव्य व्याकरण र वेदान्त (२०१५)
मास्टर डिग्री
नव्य व्याकरण (2009)
अद्वैत वेदान्त (2017)
पुराण र इतिहास (२०२२)
फलित ज्योतिष